AGAINST SATANISM

 

SIGN UP FOR AGAINST SATANISM

THE ONLY SOLUTION TO SATANISM - THE ENERGY ENHANCEMENT VIDEO MEDITATION COURSE! https://energyenhancement.org/

Energy Enhancement Level 0 - Prana Health Parallel Level for Support of the Four Meditation Levels - Super Chi Prana, Power, Strength, Immortality http://www.energyenhancement.org/LEVEL-Energy-Enhancement-Super-Chi-Immortality-Prana-Meditation-Course.htm EE LEVEL 1 POWER UP!! GROUND NEGATIVE ENERGIES, GAIN INFINITE SPIRITUAL ENERGY! INVINCIBLE SPIRITUAL PROTECTION https://www.energyenhancement.org/Level1.htm EE LEVEL 2 ELIMINATE ENERGY BLOCKAGES https://www.energyenhancement.org/Level2.htm EE LEVEL 3 CLEAN PAST LIFE KARMA BY TRANSMUTATION https://www.energyenhancement.org/Level3.htm EE LEVEL 4 MASTER ENERGY CONNECTIONS AND RELATIONSHIPS https://www.energyenhancement.org/Level4.htm EE LEVEL 5 MASTER ESOTERIC KNOWLEDGE https://www.energyenhancement.org/Level5.htm STUDENT REPORTS https://www.energyenhancement.org/Page17.htm
ENERGY ENHANCEMENT MEDITATION RETREATS AT IGUAZU FALLS
https://eemeditationvideo.org/watch/energy-enhancement-meditation-course-at-brazil-039-s-foz-do-iguacu-falls_FII53z1YVgyszQc.html

53 AGAINST SATANISM EBOOKS

NAME

EMAIL

 

ARTICLES https://againstsatanism.com/Satchidanand-Substack/satchidanand.substack.com/index.html Against Satanism Home Page Archive 18th March 2024 https://againstsatanism.com/index-18thMarch2024.html Against Satanism Home Page Archive 7th October 2023 https://againstsatanism.com/index-7TH-OCTOBER-2023.html Against Satanism Home Page Archive 29 December 2022 https://againstsatanism.com/index29December2022.html https://againstsatanism.com/Against-Satanism-Articles.htm https://againstsatanism.com/Against-Satanism-Articles-2.htm  https://againstsatanism.com/Against-Satanism-Articles-3.htm FULL LIST https://againstsatanism.com/Against-Satanism-Articles-4.htm

Commons:स्वागतम्

This page is a translated version of a page Commons:Welcome and the translation is 72% complete. Changes to the translation template, respectively the source language can be submitted through Commons:Welcome and have to be approved by a translation administrator.
Outdated translations are marked like this.

विकिमिडिया कमन्स के हो ?

विकिमिडिया कमन्स एउटा यस्तो मिडिया सङ्ग्राहलय हो जसलाई तलबमा राखिएका व्यक्तिले नभई स्वयंसेवकहरूले बनाएका हुन् । "विकिमिडिया कमन्स" को नाम यसको छाता परियोजना "विकिमिडिया" जसले सम्पूर्ण विकिमिडिया परियोजनाहरू सम्हाल्दछ. त्यसैगरी हरेक अन्तराष्ट्रिय भाषाहरूमा यी सबै परियोजनाहरू उपलब्ध भएका कारण यसलाई "कमन्स" भनिएको हो । यसले कुनै पनि विकिमिडिया परियोजनाकालागि जसलाई पनि लाईसेन्समसक्त तस्विरहरू, चित्रहरू, एनिमेसनहरू, संगित, वाचन गरिएका टेक्स्ट, भिडियो क्लिप्सहरूका साथै सम्पूर्ण किसिमका उपयोगी उपलब्ध गराउँछ ।

विकिमिडियाले त्यही विकि प्रविधि अपनाउछ जुन विकिपिडियाले अपनाउदछ । जसको हेतु जो कोहीले पनि उच्च प्राविधिक शिक्षाबिना साधारण रूपमा नै आफूले चाहे जस्तो हेरफेर गर्न सकून् भन्ने हो । विकिमिडियामा अपलोड गरिएका फाईलहरू फेरी अपलोड नगरीकन तपाईँले कुनै पनि विकिमिडिया परियोजनामा कमन्सबाटै राख्न सक्नुहुनेछ ।

सेप्टेम्बर ७, २००४ मा गठित कमन्सको ३० नोभेबर २००६ मा अपलोडेड मिडिया फाईलको सङ्ख्या १,०००,००० पुग्यो र अहिले यसमा १०५,५२०,५७९ फाईलहरू र $2 लेखहरू छन् । यो परियोजनाको अरू तथ्याङ्क कमन्सको बारेमा विकिपीडियाको पृष्ठमेटा विकिमा भएको कमन्सको पृष्ठ को जेनेरल डिस्क्लेमरमा हेर्न सक्नुहुनेछ ।

परम्परागत मिडिया सङ्ग्रह भन्दा यो भिन्न हुनुको कारण यो निःशुल्क हुनु हो । यस परियोजनामा कुनै पनि लेख सम्पादन गर्ने, कपी गर्ने अधिकार जो कोहिलाई पनि रहन्छ । यो परियोजनाको डाटाबेस र यो परियोजना भित्रका सम्पूर्ण विषयहरू जी.एन.यू निःशुल्क डक्युमेन्टेसन् लाइसेन्समा लाइसेन्स्ड छन् । हरेक फाईलको लाइसेन्स जानकारी Description Page मा उपलब्ध छन् । अधिक जानकारी...

भाग लिनुहोस्

तपाईँले जे गर्न सक्नुहुन्छ, त्यो विकिमिडिया कमन्सलाई योगदान गर्नुभयो भने तपाईँले विकिमिडिया कमन्सलाइ अझ सुधार्न सक्नुहुनेछ :

आफ्नो काम योगदान गर्नुहोस्

तपाईँ फोटोग्राफर हुनुहुन्छ भने आफ्नो अमूल्य तस्विरहरू योगदान गर्न नहिचकिचाउनुहोस् । तपाईँ डिजाइनर हुनुहुन्छ भने हेर्नुहोस कुन चाँहि चित्र वा एनिमेसन अत्यावश्यक छन् । तपाईँ राम्रो संगितकार वा कलाकार हुनुहुन्छ भने आफ्नो रेकर्डहरू यँहा राख्न नहिकिचाउनुहोस् ।

आफ्नो क्षमता योगदान गर्नुहोस्

तपाईँले आफ्नै फाईलहरू अपलोड गर्नुपर्छ भन्ने छैन । त्यसबाहेक पनि तपाईँले गर्ने कुरा धेरै छन्:

आफ्नो समय योगदान गर्नुहोस्

तपाईँ राम्रो लेखक या कलाकार हुनु आवश्यक छैन । तपाईँले घरमै बसेर लेखहरू लेख्नुभई हाम्रो सहयोगी हात बन्न सक्नुहुने छ ।

  • यदि तपाईँले लाइसेन्स या सोर्स बिनाको फाईल फेला पार्नुभयो भने {{subst:nsd}} ले ट्याग गर्नुहोस् ।
  • क्याटेगोरीभित्र नभएको फाईललाई क्याटेगोरी दिनुहोस् ।
  • Move files into relevant subcategories
  • निःशुल्क मिडिया श्रोतहरू यो परियोजनाभित्र सामेल हुन पर्खिरहेका छन् ।
  • फिचर्ड तस्विरहरूलाई भोट गर्नुहोस् । (दर्ता आवश्यक छ ।).
  • Find and revert vandalism

Tour

दर्ता

आफ्नो फाईलहरू अपलोड गर्न तपाईँ लग्ड ईन हुनुपर्छ । तपाईँले हरेक पृष्ठको दाँया भागको माथिल्लो कुनामा भएको "लग इन / खाता खोल्नुहोस्" मा गई खाता खोलेर आफ्नो फाईलहरू अपलोड गरी योगदान गर्नसक्नुहुनेछ । तर पृष्ठहरू सम्पादन गर्न चाँहि तपाईँलाई खाता खोल्नै पर्छ भन्ने छैन । यदि तपाईँले युनिफाईड लगईन अपनाउनुभएको छ भने तपाईँ सोझै कमन्समा दर्ता हुनुहुनेछ ।

पहिलो कदमको छोटो तालिम

हाम्रो पहिलो कदम सहयोग फाईलबारम्बार सोधिने प्रश्नहरूले तपाईँलाई दर्तापछि सहयोग गर्ने छन् । यी पृष्ठहरूले फाईलहरूको सम्पादन, फाईलहरूको अपलोड र हाम्रो लाइसेन्स गर्ने तरिकाका बारेमा पनि ज्ञान दिनेछन् । यँहा योगदान गर्न तपाईँलाई प्राविधिक शिक्षा आवश्यक पर्दैन । बोल्ड हुनुहोस् र यँहा योगदान गर्नुहोस् । यो विकि हो - साँच्चै सजिलो छ ।

अधिक जानकारी कम्युनिटि पोर्टलमा उपलब्ध छ । तपाईँले भिलेज पम्पमा अथवा आई.आर.सी च्यानल #wikimedia-commons webchat मा पनि सहयोग माग्न सक्नुहुनेछ ।

विकिमिडियामा फाइलहरू क्याटेगोरी र ग्यालरीमा व्यवस्थित गरिएका हुन्छन् । क्याटेगोरीको रूप तपाईँले गृह पृष्ठमा हेर्न सक्नुहुन्छ ।

Put Babel boxes on your user page so others know what languages you can speak and indicate your graphic abilities. All your uploads are stored in your personal gallery. Please sign your name on Talk pages by typing ~~~~. If you're copying files from another project, be sure to use the FileImporter.

थप सेवा तथा सफ्टवेयर

यदि तपाईँलाई धेरै साइज भएको फाइल अपलोड गर्न गाह्रो लाग्छ भने तपाईँले फाइल अपलोड सेवा प्रयोग गरेर अरूमार्फत अपलोड गर्न सक्नुहुन्छ । धेरै तस्विर अपलोड गर्नु परेमा कमनिस्ट सहयोगी हुन सक्छ । तपाईँलाई लेख तथा अन्य कुरा हेरफेर गर्न सहयोग चाहिएमा सफ्टवेयर पृष्ठमा जानुहोला ।

हामीलाई आशा छ, तपाईँ विकिमिडिया कमन्समा उत्साहित हुनुका साथै रमाइलो गर्नुहुने छ ।